४ कार्तिक २०८३, बुधबार

यी हुन् सुदूरपश्चिमका ३२ निर्वाचन क्षेत्रमा काङ्ग्रेसले खटाएको प्रतिनिधि (नामावलीसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले सुदूरपश्चिम प्रदेश कार्यसमितिले सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ ।

३२ ओटा प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यलाई प्रतिनिधिको रूपमा खटाएको कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्न प्रतिनिधि खटाएको कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले बताए ।

कुन निर्वाचन क्षेत्रमा को खटिए ?

१. लोकराज अवस्थी : उप–सभापति, कैलाली क्षेत्र नं. ५ (ख)

२. जनकराज चौधरी : उप–सभापति, अछाम क्षेत्र नं. १ (क)

३. मेघराज खड्का : महामन्त्री, कञ्चनपुर क्षेत्र नं. २ (क)

४. गोपाल दत्त भट्ट : सह–महामन्त्री, कैलाली क्षेत्र नं. ४ (क)

५. चिन्तामणी भट्ट : सह–महामन्त्री, बझाङ्ग क्षेत्र नं. १ (क)

६. उत्तम कठायत : कोषाध्यक्ष, कञ्चनपुर क्षेत्र नं. १ (क)

७. अनुराधा स्वाँर : सदस्य, कैलाली क्षेत्र नं. १ (क)

८. ज्ञानेन्द्र बहादुर सिंह : सदस्य, कैलाली क्षेत्र नं. १ (ख)

९. तुलाराम साउँद : सदस्य, कैलाली क्षेत्र नं. २ (क)

१०. गौरी सिंह बोहरा : सदस्य, कैलाली क्षेत्र नं. २ (ख)

११. राम बहादुर देउवा : सदस्य, कैलाली क्षेत्र नं. ३ (क)

१२. सुरत बहादुर रावत (डोटेली कान्छा) : सदस्य, कैलाली क्षेत्र नं. ३ (ख)

१३. भक्त बहादुर ठकुल्ला : सदस्य, कैलाली क्षेत्र नं. ४ (ख)

१४. कान्ता चन्द : सदस्य, कैलाली क्षेत्र नं. ५ (क)

१५. पदम बहादुर शाही : सदस्य, कञ्चनपुर क्षेत्र नं. १ (ख)

१६. मदन गिरी : सदस्य, कञ्चनपुर क्षेत्र नं. २ (ख)

१७. दाउत तामाङ : सदस्य, कञ्चनपुर क्षेत्र नं. ३ (क)

१८. करवीर सिंह कार्की : सदस्य, कञ्चनपुर क्षेत्र नं. ३ (ख)

१९. दिवाकर पाण्डेय : सदस्य, डडेल्धुरा क्षेत्र नं. १ (क)

२०. रुपा आउजी : सदस्य, डडेल्धुरा क्षेत्र नं. १ (ख)

२१. निर्मला बोगटी विष्ट : सदस्य, बैतडी क्षेत्र नं. १ (क)

२२. धर्मानन्द भट्ट : सदस्य, बैतडी क्षेत्र नं. १ (ख)

२३. तेज बहादुर चन्द : सदस्य, दार्चुला क्षेत्र नं. १ (क)

२४. तिलक राज जोशी : सदस्य, दार्चुला क्षेत्र नं. १ (ख)

२५. धनराज पण्डित : सदस्य, बझाङ्ग क्षेत्र नं. १ (ख)

२६. टेकराज जोशी (डि.के.) : सदस्य, डोटी क्षेत्र नं. १ (क)

२७. राज समझ चौधरी : सदस्य, डोटी क्षेत्र नं. १ (ख)

२८. रन सिंहबहादुर ऐडी : सदस्य, अछाम क्षेत्र नं. १ (ख)

२९. राजेश टमट्टा : सदस्य, अछाम क्षेत्र नं. २ (क)

३०. केशरी विष्ट : सदस्य, अछाम क्षेत्र नं. २ (ख)

३१. गणेशबहादुर विष्ट : सदस्य, बाजुरा क्षेत्र नं. १ (क)

३२. राजेन्द्रबहादुर खड्का : बाजुरा क्षेत्र नं. १ (ख)