४ कार्तिक २०८३, बुधबार

सप्तरीमा तस्कर समूह र प्रहरीबीच झडप हुँदा हवाइ फायर, तीन जना प्रहरी घाइते

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ७ भदौ । सप्तरीमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी तस्कर समूहबीच झडप भएको छ ।

झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ । जिल्लाको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार दिउँसो भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।

तस्करहरुले गरेको ढुंगा प्रहारबाट तीन जना प्रहरी घाइते भएको बताइएको छ ।