
काठमाडौं, ७ भदौ । सरकारले विदेशी नागरिकले नेपालबाट तेस्रो मुलुकमा जान नपाउने निर्णय खारेज गरेको छ ।
हिजो सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेका सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यसअघि २०७८ वैशाख १३ गतेको मन्त्रिपरिषद् बैठकले विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान रोक लगाउने निर्णय गरेको थियो ।















प्रतिक्रिया