
काठमाडौं, ६ भदौ । नेकपा एमालेले आगामी निर्वाचनका लागि मौन अवधि २४ घण्टाको मात्रै बनाउनुपर्ने सुझाव निर्वाचन आयोगलाई दिएको छ ।
निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता, २०७९ माथि आफ्नो सुझावहरू प्रस्तुत गर्दै एमालेले सो प्रस्ताव अगाडि सारेको हो ।
नेकपा एमालेले आचारसंहिताका विभिन्न बुँदामा दफावार संशोधन आवश्यक रहेको भन्दै भन्दै विभिन्न प्रस्ताव आज निर्वाचन आयोगसमक्ष प्रस्तुत गरेको छ ।

















प्रतिक्रिया