४ कार्तिक २०८३, बुधबार

दुई देशका राजदूतले राष्ट्रपति भण्डारीबाट लिए शपथ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । दुई देशका लागि नियुक्त भएका राजदूतहरूले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र कोरियाका लागि नेपाली राजदूत प्राडा ज्‍योति प्‍याकुरेल (भण्डारी)ले राष्ट्रपतिबाट शपथ ग्रहण गरेका हुन् ।