
काठमाडौं, ४ भदौ । देव गुरुङ नेकपा माओवादी केन्द्रको महासचिव बन्ने भएका छन् ।
पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुरूङको नाम महासचिवमा प्रस्ताव गरेका हुन् ।
वर्तमान अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा ‘प्रभाकर’ र पूर्वमन्त्री वर्षमान पुनमध्ये एक जना महासचिव बन्ने चर्चा भइरहेका बेला अध्यक्ष प्रचण्डले देब प्रसाद गुरूङको नाम महासचिवमा प्रस्ताव गरेका हुन् ।
अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको नामावलीलाई स्थायी कमिटी बैठकले पारित गर्यो भने उनी महासचिव बन्ने करिब पक्का भएको छ ।
अरु को–को छन् पदाधिकारीमा सिफारिस परेकाहरू ? तलको लिंक क्लिक गर्नुहोस्–















प्रतिक्रिया