४ कार्तिक २०८३, बुधबार

उपसभामुख भुसाललाई मातृशोक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ ।

गौतमकी आमा ९१ वर्षीया शारदा गौतमको शनिबार बुढानीलकण्ठस्थित निवासमै निधन भएको हो ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।