काठमाडौँ, ३१ साउन । आसन्न संघीय तथा प्रदेशसभाको चुनावका लागि निर्वाचनमा आयोगमा ८४ दल दर्ता भएका छन् ।
आयोगले साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम गत २२ देखि ३१ गतेसम्म दल दर्ता गर्न अन्तिम समय तोकेको थियो । आज अन्तिम दिनसम्म ८४ राजनीतिक दलले दल दर्ताका लागि आवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।


















प्रतिक्रिया