आइतबार, ९ असोज २०७९
DainikNepal.com
आइतबार, ९ असोज २०७९

देशभक्त नागरिक समूह र नागरिकता अध्ययन कार्यदलद्वारा राष्ट्रपतिको कदमको स्वागत

दैनिक नेपाल २०७९ साउन ३१ गते १९:०७

काठमाडौं, ३१ साउन । देशभक्त नागरिक समूह र नागरिकता अध्ययन कार्यदलले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् ।

अत्यन्तै खुकुलो प्रावधान राखेर दुवै सदनबाट पारित गराइएको नागरिकता विधेयक संसदमै फिर्ता पठाउने निर्णयको उनीहरूले स्वागत गरेका हुन् ।

उनीहरूले आफ्नो कदमबाट पछि नहट्न समेत राष्ट्रपति भण्डारीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित