४ कार्तिक २०८३, बुधबार

देशभक्त नागरिक समूह र नागरिकता अध्ययन कार्यदलद्वारा राष्ट्रपतिको कदमको स्वागत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । देशभक्त नागरिक समूह र नागरिकता अध्ययन कार्यदलले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् ।

अत्यन्तै खुकुलो प्रावधान राखेर दुवै सदनबाट पारित गराइएको नागरिकता विधेयक संसदमै फिर्ता पठाउने निर्णयको उनीहरूले स्वागत गरेका हुन् ।

उनीहरूले आफ्नो कदमबाट पछि नहट्न समेत राष्ट्रपति भण्डारीलाई आग्रह गरेका छन् ।