५ कार्तिक २०८३, बिहिबार

‘बीमा विधेयक २०७९’ प्रतिनिधि सभाबाट पारित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । ‘बीमा विधेयक २०७९’ प्रतिनिधि सभाबाट पारित भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बीमा विधेयक २०७५ संशोधनसहित ‘बीमा विधेयक २०७९’ को रुपमा पारित भएको हो ।

प्रतिनिधि सभाले यसअघि अर्थ समितिले प्रतिवेदनसहित पठाएको बीमा विधेयकमाथिको संशोधन समेत समावेश गरी पारित गरेको हो ।