५ कार्तिक २०८३, बिहिबार

एमाले अध्यक्ष केपी ओली र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

अध्यक्षद्वयबीच हिजो शुक्रबार ओली निवास बालकोटमा भएको भेटवार्तामा एमाले र राप्रपाबीच चुनावी तालमेलका विषयमा छलफल भएको बताइएको छ । अध्यक्षद्वय ओली र लिङदेनबीच स्थानीय निकायको निर्वाचनपछि दोस्रोपटक भेटवार्ता भएको हो ।

भेटवार्ताका लागि अध्यक्ष लिङ्देन ओली निवास बालकोट पुगेका हुन् ।