
काठमाडौं, २७ साउन । इमर्जिङ्ग नेपालले एकदिने ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न गरेको छ ।
कम्पनीले आफ्नो ७औं वार्षिक उत्वसवको अवसरमा काठमाडौंको आकामाहोटलमा बिहिबार एक दिने प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप आयोजना गरेको हो ।
उक्त संस्थाले केयर रेटिङ नेपाल, होटेल एलीस, विफिन, निफ्रा, खिम्ती–२ हाइड्रोपावरलगायत विभिन्न पूर्वाधार विकासमा लगानीगरेको छ ।
उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता इमर्जिङ्ग नेपालका सञ्चालक समिति अध्यक्ष लालमणि जोशीले गरेका थिए ।















प्रतिक्रिया