
काठमाडौं, २६ साउन । प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय सचिवालय बैठक च्यासलस्थित पार्टी मुख्यालयमा शुरू भएको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न बैंठक बसेको बताइएको छ ।
बैठकले चुनावी तयारी र रणनीति बनाउने बुझिएको छ ।















प्रतिक्रिया