५ कार्तिक २०८३, बिहिबार

एमाले अध्यक्ष ओलीको उपस्थितिमा ३३ वटै विभागका रिपोर्टिङ

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन। नेकपा एमालेका ३३ वटै विभागका प्रमुख, उपप्रमुख र सचिवको संयुक्त बैठक अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा च्यासलमा भएको छ।

प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बार्षिक कार्ययोजना, रिपोर्टिङलगायत हुनेछ। चुनाव केन्द्रित एमालेले आन्तरिक रणनीति तय गर्नेछ।