५ कार्तिक २०८३, बिहिबार

ड्याटसन रेडी-गोको यस्तो छ मनसुन अफर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । पायोनियर मोटो कर्पले ड्याटसन रेडी(गोमा मनसुन अफर ल्याएको छ ।

जसमा २ लाख ५० हजार रुपैयाँ नगद छुट र चालु आर्थिक वर्षको लागि बीमा समावेश गरिएको छ ।

यस मनसुन अफर अन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ पाउनेछन् । यो अफर नेपालका सबै सोरुमहरुमा लागू हुनेछ ।