२ कार्तिक २०८३, सोमबार

सुजाता केसीको नयाँ तीज गीत ‘गाएर नाचेर टोलै थर्काउने’ सार्वजनिक (भिडियो)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुजाता केसीको स्वरमा नयाँ तीज गीत ‘गाएर नाचेर टोलै थर्काउने’ सार्वजनिक भएको छ ।

केसीको स्वर रहेको गीतको शब्द, संगीत तथा एरेन्ज अर्जुन पोखरेलले गरेका छन् । सिनेम्याटोग्राफर राम कुमार केसी रहेका छन् भने सम्पादन विकास ज्ञवालीले गरेका छन् ।

गीतमा पछिल्लो समय चर्चित टिकटक स्टारहरु उषा उप्रेती, लोशिना लामिछाने, आभा थापा, बिनु शाक्य, रश्मी भट्टलगायतको अभिनय रहेको छ ।

भिडियोः