१ कार्तिक २०८३, आइतबार

यू–२० साफ च्याम्पियनसीपमा नेपालको लगातार दोस्रो जित

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । साफ यू–२० च्याम्पियनसीपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

वुधबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालका लागि आयुस घलान, कृतिस राना र मयांक नकर्मीले एक–एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा तीन गोल गरेको हो ।