सार्वजनिक पद धारण गरेका व्यक्ति एमाले विभागमा छैनन्ः घनश्याम भुसाल
काठमाडौँ, २९ असार । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले पार्टीको विभागमा कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति नरहेको स्पष्ट पारेका छन् । मंगलबार विभागको सदस्यमा खोटाङका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेको भनेर सत्तारुढ दलबाट भ्रम फैल्याइएपछि भुसालले एम. अधिकारी गभर्नर नभएको सार्वजनिक रुपमा … Continue reading सार्वजनिक पद धारण गरेका व्यक्ति एमाले विभागमा छैनन्ः घनश्याम भुसाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed