१ कार्तिक २०८३, आइतबार

बुढीगंगा अपडेट : तीन वडामा एमाले विजयी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २५ असार । बाजुराको बुढीगंगा नगरपालिकाको जारी मत गणनामा नेकपा एमालेले अग्रता लिएको छ। ३ हजार ६४८ मत गणना सकिँदा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ दुई हजार १९६ मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रंगबहादुर खातीले एक हजार २३९ मतले पछ्याइरहेका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।उपप्रमुखमा एमालेकी मायाकुमारी खड्का कुवँरले २१७२ मत ल्याउँदा कांग्रेसकी रीता शाहीले १२६२ मत ल्याएकी छन्।