१ कार्तिक २०८३, आइतबार

फिर्ता लिएको नागरिकता विधेयक अघि बढाउने सरकारको निर्णय

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २४ असार । सरकारले फिर्ता लिन लागेको नागरिकता सम्बन्धी विधेयक अघि बढाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले नागरिकता विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जनाएका छन् ।

यसअघि संसदमा पारितको चरणमा पुगेको विधेयक शुक्रबार नै फिर्ता लिएको थियो ।