१ कार्तिक २०८३, आइतबार

शारदा नदीमा माछा मार्न गएका पुरुष मृत फेला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, २४ असार । सल्यानको शारदा नदीमा माछा मार्न गएका एक पुरुष मृत फेला परेका छन्। जिल्लाको शारदा नगरपालिका-६ का ५० वर्षीय डोलबहादुर भण्डारी मृत फेला परेका हुन्।

बिहीबार राति साढे ८ बजेतिर माछा मार्न गएका बुढाथोकी शारदा नगरपालिका-६ भट्टाचौरनजिकै शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ।