
काठमाडौँ, २४ असार । आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।
सरकारले आजको बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी गरेको छ ।
संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची रहेको छ ।
यसअघि मन्त्रिपरिषदको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरिसकेको छ ।
यस्तो छ आजको कार्यसूचीः
















प्रतिक्रिया