
काठमाडौँ, २१ असार । निर्वाचन आयोगले आगामी मंसिर पहिलो साता प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई प्रस्ताव गर्ने भएको छ ।
आयोगले वुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति सिफारिस गर्ने भएको छ ।
आयोगले मिति सिफारिस गरेपछि मन्त्रिपरिषदले १२० दिन समय राखेर एक वा दुई हप्ताभित्र निर्णय गर्ने बताइएको छ ।
अयाोगले एर्क चरणमा संसद र प्रेदशको निर्वाचन गर्न सिफारिस गर्न लागेको हो ।















प्रतिक्रिया