१ कार्तिक २०८३, आइतबार

शेयर बजारमा पहिरो, एकै दिन ४६ अंकले घट्दै नेप्से २०३० को बिन्दुमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असार । साताको तेस्रो दिन शेयर बजारमा पहिरो गएको छ ।

मंगलबार नेप्से परिसूचक ४६.०८ अंकले घट्दै २०३०.५९ बिन्दुमा आएर रोकिएको छ ।

त्यस्तै कारोबार रकम पनि सोमबार भन्दा मंगलबार घटेको छ । आजको दिन २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँको कारोबार भएको छ ।