१ कार्तिक २०८३, आइतबार

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असार । आज मन्त्रिपरिषद्को बैठक दिउँसो ३ बजे बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

बजेटमा अनधिकृत व्यक्ति प्रवेशपछि सीसीटीभी फुटेज डिलिट भएको मुद्दा पेचिलो बनिरहेको समयमा मन्त्तिपरिषद्को बैठक बोलाइएको हो।

अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट राजीनामा दिन वा हटाउन प्रधानमन्त्री देउवामाथि सत्ता गठबन्धन दलका नेताहरुले नै दबाब दिइरहेका छन्।

सोमबारको संसद्मा प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले उक्त विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेका थिए।