१ कार्तिक २०८३, आइतबार

एमाले सांसद बस्नेतको शपथग्रहण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २१ असार । नेकपा (एमाले) बाट प्रदेश नं १ मा समानुपातिकतर्फ निर्वाचित भएकी हिमादेवी बस्नेतलाई सांसद पदको शपथग्रहण गराएका छन् । प्रदेश सभामा मंगलबार आयोजित कार्यक्रममा सभामुख प्रदीप कुमार भण्डारीले बस्नेतलाई शपथग्रहण गराएका हुन् ।

निर्वाचन आयोगले असार २० गते बस्नेतलाई सांसद पदमा नियुक्त गरेको थियो । एमाले सांसद गुल्लेफुन मियाँले सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीनामा दिएकी थिइन् ।