
काठमाडौँ, २१ असार । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
आज ११ बजे बस्ने भनिएको जारी केन्द्रीय कमिटि बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो ।
आन्तरिक छलफलका लागि बैठक स्थगित गरिएको जनाइएको छ । अर्को बैठक मंगलबार दिउँसो बस्ने जनाइएको छ ।















प्रतिक्रिया