
काठमाडौँ, २१ असार । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की पक्षले समानान्त कमिटी गठन गरेको छ ।
प्रज्ञा भवनमा माओवादीको केन्द्रिय समितिको पूर्ण बैठक चलिरहँदा विद्यार्थी संगठनमा भाँडभैलो देखिएको हो ।
अध्यक्ष पञ्चा सिंहले संगठनमा विधान बिपरित चलेको भन्दै असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको हो ।
कार्की समुहले अखिल क्रान्तिकारी विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेर समानान्तर गतिविधिमार्फत पूर्णता दिएको हो ।
जसमा १ सय ९७ सदस्य केन्द्रिय आयोजक समिति गठन गरिएको छ ।
हेर्नुस् को-को छन् कमिटिमा ?
















प्रतिक्रिया