१ कार्तिक २०८३, आइतबार

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असार । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

सोमबार नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको एक सूचनामार्फत जनाएको छ ।

यससँगै अब पेट्रोलको मूल्य १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ ।