१ कार्तिक २०८३, आइतबार

जसपाका नयाँ मन्त्रीहरुले लिए सपथ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असार । जनता समाजवादी पार्टी (जसपा) बाट बनेका नयाँ मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा मन्त्रीहरुलाई शपथ गराएकी हुन् ।

नयाँ मन्त्रीहरुमा मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपन्छी विकास, मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादव वन तथा वातावरण रहेका छन् ।