१ कार्तिक २०८३, आइतबार

लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असार । मेगा बैंक नेपालले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।

यो मेगा बैंकको २ सय ८ औं शाखा हो । यो संगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय पुगेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।