१ कार्तिक २०८३, आइतबार

एमालेको सचिवालय बैठक आइतबार बस्ने, यस्ता छन् एजेण्डा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असार । नेकपा (एमाले) को सचिवालय बैठक आइतबार विहान ११ बजे बस्ने भएको छ ।

बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्ने उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदनसँगै आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

त्यसैगरी, केन्द्रीय विभागहरुको सचिव तय गर्ने पनि एजेण्डा रहेको छ ।