१ कार्तिक २०८३, आइतबार

पर्यटन बोर्डका सदस्यहरु शाह र शेर्पालाई नहटाउन सर्वोच्चको आदेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असार । पर्यटन बोर्डका सदस्यद्वय कृष्ण शाह र ङावा ङिमा शेर्पालाई हटाउने निर्णय तत्काल लागू नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले यस्तो आदेश दिएको हो ।

अदालतको आदेशसँगै शाह र शेर्पा पुनर्वहाली भएका छन् ।

प्रेम आलेले आफू विदा हुँदाहुँदै उनीहरुलाई हटाउने निर्णय गरेका थिए ।