
काठमाडौँ, १७ असार । सञ्चारकर्म छोडेर राजनीतिक पार्टी खोलेका रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।
उनको पार्टीको दर्ता नम्बर १८७ रहेको छ ।
लामिछानेको पार्टीले गोलाकारभित्र घन्टी चिन्ह पाएको छ ।
उनको पार्टीको नाममा स्वतन्त्र रहेको भन्दै दर्ता नगर्न आयोगमा उजुरी परेको थियो ।















प्रतिक्रिया