
काठमाडौँ, १७ असार । तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
बसुन्धारास्थित किचेन फर्स्ट रेस्टुरेन्टमा दुई रविबीच भेटघाट भएको हो । भेटघाटका क्रममा नेपाली राजनीतिको कोर्स बदल्ने कुरामा सहमत भएको रवि किरण हमालले सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।
रवि लामिछाने लामो समय पत्रकारिता छोडेर राजनीतिमा आएका छन् । उनले केही दिन अगाडि मात्र राष्ट्रीय स्वतन्त्र पार्टी घोषणा गरेका थिए ।















प्रतिक्रिया