१ कार्तिक २०८३, आइतबार

ओलीपछि प्रचण्डलाई भेटे बामदेवले

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।

बिहीबार अपराह्न प्रचण्ड भेट्न गौतम खुमलटार पुगेका हुन् ।

आजै विहान एमाले अध्यक्ष ओलीलाई गौतम भेट्न बालकोट पुगेका थिए ।

उनले कम्युनिष्ट एकताका लागि अध्यक्ष ओलीलाई नेतृत्व लिन आग्रह गरेका थिए ।