१ कार्तिक २०८३, आइतबार

फेरि फुट्यो जसपा, बाबुराम र उपेन्द्र छुट्टिने सहमति !

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । जनता समाजवादी पार्टी फेरि फुट्ने भएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका संयोजक डा. बाबुराम भट्टराई सहमतिमै अलिग्गने भएका हुन् ।

उनीहरुबीच सहज तवरले अलग हुने सहमति भएको बताइएको छ ।

भट्टराईसँगै जसपाका केही नेताहरु जानेछन् ।

अध्यक्ष यादवले भट्टराई पक्षलाई कारवाही गरेपछि विवाद चर्किएको थियो । यससँगै अब छुट्टिने सहमति भएको हो ।

जसपाबाट यसअघि महन्थ ठाकुर पनि अलग भएका थिए ।