१ कार्तिक २०८३, आइतबार

अध्यक्ष ओलीसँग वामदेव गौतमको भेट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न वामदेव गौतम बालकोट पुगेका छन् ।

उनीहरुबीच भेटवार्ता भइरहेको बालकोट स्रोतले जनाएको छ । मंगलबार नेकपा राष्ट्रिय एकता अभियानको घोषणा गरेका गौतमले कम्युनिष्टहरुलाई एक गराउने भन्दै प्रयास गर्न लागेका हुन् ।

ओलीसँगको भेटवार्तामा के विषयमा कुराकानी भयो भन्नेबारे खुलाइएको छैन ।