१ कार्तिक २०८३, आइतबार

हेर्नुस् रोपाईंका रमाइला तस्वीरहरू

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असार । मानो रोपेर मुरी फलाउने पर्वका रुपमा असार १५ लाई लिइन्छ । धान रोप्दै, हिलो खेल्दै अनि दही चिउरा खाएर देशका विभिन्न ठाउँमा रोपाईं गरिएको छ ।

असार १५ लाई दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ ।

यसैबीच, नेकपा भक्तपुरको सूर्यविनायकमा नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक कृषि मेसिनबाट धान रोपेका छन् । उनले नेपालमा प्राविधिक रुपमा सुधार गर्न आवश्यक रहेको उल्लेख गर्दै कृषिलाई आधुनिकिकरण गर्नुपर्ने बताएका थिए ।

त्यस्तै, पोखरामा विदेशी पर्यटकहरुले हिलोमा खेल्दै रोपाईँ महोत्सवमा सरिक भएका छन् ।

हेर्नुस् रोपाईंका रमाइला तस्वीरहरु: