
काठमाडौँ, १५ असार । त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा १०४ जनाको पदको लिखित परीक्षामा सबै उम्मेदवारहरु अनुत्तीर्ण भएका छन् ।
आयोगले लिएको प्रशासनिक तथा प्राविधिकतर्फको १०४ पदको परीक्षामा सबै परीक्षार्थी अनुतीर्ण भएका छन् ।
मंगलबार आयोगले सार्वजनिक गरेको उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदको खुलातर्फको परीक्षामा एकजना पनि परीक्षार्थी उतीर्ण हुन नसकेका हुन् ।
हेर्नुस् त्रिविले निकालेको नतिजाः















प्रतिक्रिया