शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

शेयर बजारमा हरियाली, ४१ अंकले बढ्यो नेप्से

दैनिक नेपाल २०७९ असार १५ गते १५:२३

काठमाडौँ, १५ असार । वुधबार शेयर बजार ४१ अंकले उकालो लागेको छ ।

आइतबार ह्वात्तै बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार र मंगलबार घटेको थियो । पुनः वुधबार ४१.३९ अंकले बढ्दै नेप्से १९६२.७१ मा पुगेको हो ।

आजको दिनमा अधिकांश कम्पनीले मुनाफा गरेका छन् । विभिन्न कम्पनीका करिब ४४ लाख कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित