१ कार्तिक २०८३, आइतबार

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम नरोक्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले स्वास्थ्य बीमा कार्यक्रम नरोक्ने भएको छ ।

सरकारले बीमा बापतको उपचार गरेको रकम उपलब्ध नगराएको भन्दै असार १५ गतेदेखि स्थगित गर्ने निर्णय गरेको थियो ।

वुधबार अस्पतालले एक विज्ञप्तिमार्फत चलिरहेको स्वास्थ्य बीमा कार्यक्रम असार १५ देखि पनि निरन्तरता दिइने जनाएका छन् ।