
काठमाडौँ, १५ असार । मोरङको रंगेली नगरपालिका ७ मा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।
मंगलबार दिउँसो साढे ३ बजे माउन्टेन मकालु बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले स्कुलको गेट अगाडि सोही स्कुलका ४ बर्षीय रितिक मण्डल र बर्षीया सुनम कुमारी मण्डललाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट घाइते भएका दुबै जनाको तत्काल उपचारको लागि टाईम्स अस्पताल रंगेली लगिएको थियो। रितिकको अस्पतालमा पुर्याउन साथ मृत्यु भएको थियो।















प्रतिक्रिया