
काठमाडौँ, १५ असार । विराटनगरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । गएराति विराटनगर–६ सरोचियामा विराटनगर–५ का ३० वर्षीय सन्तोष मण्डल मृत फेला परेका हुन् ।
उनी सरोचियास्थित भित्री सडकखण्डको नालीमा मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक मण्डलको टाउको नालामा र खुट्टा बाहिर निस्केको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।















प्रतिक्रिया