शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

आशिष भदेलको नेवा भाषाको गीत लिफः लिफः सार्वजनिक

दैनिक नेपाल २०७९ असार १५ गते १०:११

काठमाडौं । नेवा भाषाका गायक आशिष भदेलको नयाँ गीत लिफः लिफः को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा शब्द तथा संगीत पुष्कर प्रजापतिको रहेको छ भने फिरोज बज्राचार्यले संगीत संयोजन गरेका छन् । सोहन मानन्धरको छायांकन तथा सम्पादन रहेको भिडियोमा निर्देशक बिश्वास बज्राचार्यले निर्देशन गरेका छन् ।

सार्बजनिक भिडियोमा सुधीर श्रेष्ठ र रिम्षा श्रेष्ठलगायत अन्य कलाकारहरूलाई फिचर्ड गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित