१ कार्तिक २०८३, आइतबार

बूढीगण्डकी आयोजनाका लागि कम्पनी बनाउने सरकारको निर्णय

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १४ असार । सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि कम्पनी बनाउने निर्णय गरेको छ ।

स्वदेशी लगानीमा निर्माण गर्नका लागि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनी बनाएर अघि बढ्ने निर्णय गरेको हो ।

राष्ट्रिय गौरवको आयोजनबाट चाइना गेजुवा वाटर एन्ड पावर कम्पनीबाट खोस्ने निर्णय गरेको सरकारले आफ्नै कम्पनी बनाउने निर्णय गरेको हो ।