शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

दुई दिन काठमाडौँको फोहोर ढुवानी नहुने

दैनिक नेपाल २०७९ असार १४ गते १८:२३

काठमाडौँ, १४ असार । काठमाडौँ महानगरपालिकाको फोहोर ढुवानी दुई दिन नहुने भएको छ ।

महानगरका अनुसार बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्नुपर्ने भएकोले मंगलबार र बुधबार फोहोरको ढुवानी रोकिने भएको हो ।

वर्षाका कारण बाटो बिग्रिएकाले फोहोरको ढुवानी हुन समय लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित