१ कार्तिक २०८३, आइतबार

विराटनगरमा पस्यो बाढी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


फाइल तस्वीर

काठमाडौँ, १४ असार । अविरल भएको वर्षाका कारण विराटनगरमा बाढी पसेको छ ।

मंगलबार विहानको वर्षासँगै सिंघिया खोलाको बाढी विराटनगर महानगरपालिका वडा नं. ८ को खोला किनारका बस्तीमा पसेको हो ।

खोलाका बाढीका कारण २५ परिवार विस्थापित भएका छन् ।

विस्थापितलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, खोला छेउका अन्य बस्ती पनि डुबानको जोखिममा रहेको बताइएको छ ।