शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

मन्त्रिपरिषद् बैठक बस्दै

दैनिक नेपाल २०७९ असार १४ गते ११:१२

काठमाडौँ, १४ असार । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ ।

एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित