१ कार्तिक २०८३, आइतबार

मन्त्री आलेद्वारा राजीनामा

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असार । पर्यटनमन्त्री प्रेम ओलेले राजीनामा दिने घोषणा गरेका छन् ।

मन्त्री आलेले आफ्नो राजीनामा पत्र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् ।

मन्त्री आलेले पार्टीको निर्णय अनुमोदन भएसँगै आफूले पदबाट राजीनामा दिने प्रतिवद्धता पत्र अध्यक्ष नेपाललाई बुझाएका हुन् ।